site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मोदीबेनी’ आजबाट रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मोदीबेनी’ आजबाट रिलिजमा आएको छ । शंकर कोइरालाले निर्देशन गरेको चलचित्र आजबाट रिलिज भएको हो । 

चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराईलगायत कलाकारको अभिनय छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्