site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चनपुरको दोदा नदीमा जलसतह सतर्कता तह पार

काठमाडौं । कञ्चनपुरको दोदा नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

दोदा/मछेली नदी बाढी मापन केन्द्रमा बुधबार साँझ ५:५० बजे सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro