site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति थापाले लिइन् शपथ

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् । बुधबार समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् । 

सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथग्रहण गराएका थिए । डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी थिइन् ।

शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro