site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनको ग्वाङडोङमा चालकविहीन सरसफाइका सवारीसाधन सडकमा

काठमाडौं । चीनको ग्वाङडोङमा चालकविहीन सरसफाइ सवारीसाधन सडकमा खटाइएको छ । चालकविहीन सरसफाइका सवारीसाधनले सडकको फोहोर, धुलो सफा गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

चीनले सन् २०२२ देखि चालकविहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर सरसफाइमा खटाइएको हो । आउँदा दिनमा सहरलाई व्यवस्थित र सफा राख्न यस सहयोग पुर्‍याउने बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro