site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन 

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । 

बिहीबार राति साढे १० बजे वीरअस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी लामो समयदेखि मृर्गौलाको विरामी थिए ।

मेयर नकर्मीको निधनमा कीर्तिपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्रांगणमा राख्ने बताइएको छ । 

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । 

rrrrr-1721962366.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro