site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
प्रदेश रंगशाला

rangashala-surkhet1-1720416769.jpg
सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रंगशाला । एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रंगशालामा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रंगशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । तस्बिर : सुरेश आचार्य/रासस ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्