site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्तीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

शीतगंगा नगरपालिका–८, बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा उनी नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेलापरेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए ।

पुनको शव परीक्षणका निम्ति लमही अस्पताल राखिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro