site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि क्षेत्रको विकासका निम्ति १०/१५ वर्षलाई सहुलियत ऋण दिनुपर्छ : मन्त्री शाह 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह कृषि क्षेत्रको विकास भए मात्र देश समृद्ध हुने बताएकी छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले बिहीबार आयोजना गरेको आर्थिक बहसमा मन्त्री साहले यो क्षेत्रका लागि १५ वर्षसम्मका निम्ति सहुलियत ब्याजमा ऋण दिनु पर्ने बताइन् । 

“कृषिको विकास भयो भने देश समृद्धि हुन्छ,” उनले भनिन्, “कृषिमा १०/१५ वर्षसम्मका लागि सहुलियत ब्याजमा ऋण दिने व्यवस्था गर्नुपर्छ ।”

कृषिमा बैंकिङ क्षेत्रले लगानी ढाउन नसकेको पनि उनको भनाइ छ । कृषिको विकासमा सबै मिलेर लाग्नुपर्ने मन्त्री साहले बताइन् । यो क्षेत्रमा गएको लगानीको लेखा परिक्षण पनि प्रभावकारी रूपमा गर्नु पर्ने उनको भनाइ छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro