site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरतपुरको वायु अति अस्वस्थकर, काठमाडौं र पोखरामा पनि प्रदूषण उच्च
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । चितवनको भरतपुरमा सोमबार वायु अति अस्वस्थकर भएको छ । वातावरण विभागको सूचकांकमा सोमाबर मध्याह्न १२ बजे भरतपुर क्षेत्रको वायुको गुणस्तर एक्यूआई २७८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई २०१ देखि ३०० सम्म भएमा वायु अति अस्वस्थकर हुन्छ ।  

विभागको सूचकांकअनुसार, सोमबार मध्याह्न काठमाडौं र पोखरामा पनि प्रदूषण उच्च भएको छ । काठमाडौंको शंखपार्कमा १२ बजे एक्यूआई १८१ र पोखरामा १७९ एक्यूआई पुगेको छ । यो वायु पनि अस्वस्थकर मानिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro