site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरतपुरको वायु अति अस्वस्थकर, काठमाडौं र पोखरामा पनि प्रदूषण उच्च
फाइल तस्बिर

काठमाडौं । चितवनको भरतपुरमा सोमबार वायु अति अस्वस्थकर भएको छ । वातावरण विभागको सूचकांकमा सोमाबर मध्याह्न १२ बजे भरतपुर क्षेत्रको वायुको गुणस्तर एक्यूआई २७८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई २०१ देखि ३०० सम्म भएमा वायु अति अस्वस्थकर हुन्छ ।  

विभागको सूचकांकअनुसार, सोमबार मध्याह्न काठमाडौं र पोखरामा पनि प्रदूषण उच्च भएको छ । काठमाडौंको शंखपार्कमा १२ बजे एक्यूआई १८१ र पोखरामा १७९ एक्यूआई पुगेको छ । यो वायु पनि अस्वस्थकर मानिन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro