site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘टीभीएस मेरो साथी’ लाइफटाइम वारेन्टी अफर
Sarbottam CementSarbottam Cement

काठमाडौं । टीभीएसले नयाँ वर्षको अवसरमा ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । ‘टीभीएस मेरो साथी’ स्किमअन्तर्गत ग्राहकले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध हुने बताइएको छ ।

गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारीसाधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्रान्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरू राख्दै प्रयोगकर्तामाझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, सियोर–सट क्यास डिस्काउन्ट र एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मूल्यांकन, बजारकै सबैभन्दा कम ईएमआई, सजिलो फाइनान्स सुविधाजस्ता आकर्षक अफरहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो अफर ०८० चैत्र ३० गतेदेखि सुरु भई सीमित अवधिका निम्ति देशैभर लागु हुने बताइएको छ ।

Global Ime bank

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो । यसले देशभर १४० भन्दा बढी डिलरमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement