अर्थ व्यवसाय
-1712683256.jpg)
काठमाडौं । बेकोले नयाँ वर्षलाई लक्षित गरेर ‘न्यू इयर इज हेयर’ नामक अफर सार्वजनिक गरेको छ ।
यस अफरमा बेको ब्रान्डका घरायसी उपहरणहरूको खरिदमा ४१ हजार ४०० रुपैयाँसम्मको क्यास ब्याक र विभिन्न उपहारहरू पाइनेछ ।
वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ केजी त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, एसिमा नि:शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा क्यासब्याक रहेको कम्पनीले जनाएको छ ।
यो योजना चैत्र २५ गते देखि सिमित अवधिको रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० २३:०६
प्रतिक्रिया दिनुहोस्