बाह्रखरी फोटो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका निम्ति उपस्थित भक्तजनको घुइँचो । चैते दसैँअघिको औँसी तिथि पारेर दिवंगत आफन्तका नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजारजनाभन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन् । तस्बिर : सन्तोष गौतम/रासस ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १०:२६
प्रतिक्रिया दिनुहोस्