देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिक्री गर्नुपर्ने सवारीसाधन लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ ।
मन्त्रालयले अस्पताल तथा मन्त्रालय मातहतका सबै निकायलाई यस्तो निर्देशन दिएको हो । त्यसका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सुझाव आएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० १५:३०
प्रतिक्रिया दिनुहोस्