site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्