site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
‘नेटा भी’को मेगा एक्सचेन्ज क्याम्प
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन ‘नेटा भी’को बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

काठमाडौं उपत्यका लक्षित गरेर आयोजना गरिएको एक्सचेन्ज क्याम्पमा पुराना तथा २० बर्ष पुगिसकेका सवारी साधन समेत ‘नयाँ नेटा भी’सँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन चार लाखको रहने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘स्वीच टू द प्योर इभी’ नारा दिइएको एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य ‘नेटा भी’को प्रवर्द्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाडीमा आठ वर्ष वा एक लाख ५० हजार किमीको वारन्टी रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement