site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनआन्दोलनमा हटाएको वीरेन्द्रको सालिक फेरि राखियो
SkywellSkywell
Dabur Nepal
NIC Asia

पोखरा । जनआन्दोलन २०६२/०६३ मा हटाइएको स्व. राजा वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरिएको छ । पोखरा १० स्थित वीरेन्द्र चोकमा सालिक राखिएको हो । तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखिएको थियो ।

२०५९ चैतमा स्थापित सालिकलाई जनआन्दोलनको समयमा माओवादीका नेता तथा कार्यकर्ताले फालिदिएका थिए । गएराति १ बजेर ४५ मिनेट जाँदा स्थानीयकै समन्वयमा सालिक पुनःस्थापना गरिएको हो ।

आठ फिट अग्लो सालिकको लागत २५ लाख रहेको बताइएको छ । सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बनेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu