site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनआन्दोलनमा हटाएको वीरेन्द्रको सालिक फेरि राखियो
Dabur Nepal
NIC Asia

पोखरा । जनआन्दोलन २०६२/०६३ मा हटाइएको स्व. राजा वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरिएको छ । पोखरा १० स्थित वीरेन्द्र चोकमा सालिक राखिएको हो । तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखिएको थियो ।

२०५९ चैतमा स्थापित सालिकलाई जनआन्दोलनको समयमा माओवादीका नेता तथा कार्यकर्ताले फालिदिएका थिए । गएराति १ बजेर ४५ मिनेट जाँदा स्थानीयकै समन्वयमा सालिक पुनःस्थापना गरिएको हो ।

आठ फिट अग्लो सालिकको लागत २५ लाख रहेको बताइएको छ । सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बनेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro