site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानिसमाथि आक्रमण गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसमाथि आक्रमण गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताएका छन् । महाकाली–मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको उल्लेख गरे । उनले अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताए ।

अध्यक्ष ओलीले चुनावकै विषयमा ०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाई हत्या गरिएकामा खेद प्रकट गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro