site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१६औँ योजनाका निम्ति दैश दौडाहा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका निम्ति प्रदेशगत रूपमा छलफल थालेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर सातै प्रदेशमा छलफलका निम्ति पठाएको हो ।

१६औँ योजनाको मस्यौदाका विषयमा सबै प्रदेशमा टोली परिचालन गरिएको आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई सो कार्य स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।

प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पारिने आयोगले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय