site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजामा २४ सय मानिसको मृत्यु, हजारौँको जीवन जोखिममा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ । यही अक्टोबर ७ मा हमासले एक्कासि इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्किएको हो ।

गाजामा स्थिति दिनदिनै बिग्रँदै गएको छ । इजरायलको आक्रमणबाट त्यहाँ अहिलेसम्म २४ सय ५० जनाको मृत्यु भएको र एक हजार मानिस हराइरहेको बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गाजामा पानी, खाना, बिजुली र औषधिको संकट चुलिएको छ । अबको २४ घण्टामा गाजाका सबै अस्पतालमा इन्धन पूर्ण रूपमा सकिने भन्दै संयुक्त राष्ट्रसंघले यस्तो अवस्थामा हजारौँ बिरामीको जीवन जोखिममा पर्ने चेतावनी दिएको छ ।

उता, हमासको आक्रमणमा परी इजरायलमा अहिलेसम्म १४ सय मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ ।

Global Ime bank

दजनौँ मानिसलाई हमासले बन्धन बनाएको बीबीसीले उल्लेख गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय