site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा मारिएका नेपालीको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं । सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।

प्यालिस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो ।

परिवारलाई राहतस्वरुप १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै मृत्यु भएकाको शव यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने उनले बताइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu