site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने सामग्री पोस्ट गर्नेलाई प्रहरीले कारबाही गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्‌भाव खलल पुर्‍याउने गतिविधि गरे कारबाही गर्ने भएको छ ।

प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु प्रकाशन तथा प्रसारण गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

साइबर ब्युरोले शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन र प्रदर्शन नगर्न आग्रह गरेको छ।

हेर्नुहोस् सूचना

Cuber-1696419332.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro