site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पानीमा रुझ्दै सडकमा उत्रिए स्वास्थ्यकर्मी (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन् । सोमबार पानी परिरहेका बेला सिनामंगलस्थित अस्पतालबाट नाराजुलुस गर्दै उनीहरू गौशालातर्फ अघि बढेका छन् ।

गौशालास्थित महानगरीय प्रहरी वृत्तअगाडि धर्ना दिने उनीहरूले बताएका छन् । उनीहरूले ‘वार कि पार अति भयो अत्याचार’, ‘अहिले नउठे कहिले ?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ऐनबमोजिम कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

केएमसीको नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डा. डाक्टर मनीष खड्कामाथि गएको आइतबार दिउँसो कुटपिट गरिएको थियो । कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

Dabur Nepal
NIC Asia

थप तस्बिर हेर्नोस्–

docter-aandolan10-1696234363.jpg

docter-aandolan11-1696234363.jpg

docter-aandolan13-1696234363.jpg

police1-1696234363.jpg

docter-aandolan6-1696234362.jpg

docter-aandolan7-1696234362.jpg

docter-aandolan8-1696234362.jpg

docter-aandolan9-1696234362.jpg

docter-aandolan3-1696234361.jpg

docter-aandolan4-1696234361.jpg

docter-aandolan5-1696234361.jpg

docter-aandolan2-1696234360.jpg

docter-aandolan1-1696234360.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro