site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पानीमा रुझ्दै सडकमा उत्रिए स्वास्थ्यकर्मी (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन् । सोमबार पानी परिरहेका बेला सिनामंगलस्थित अस्पतालबाट नाराजुलुस गर्दै उनीहरू गौशालातर्फ अघि बढेका छन् ।

गौशालास्थित महानगरीय प्रहरी वृत्तअगाडि धर्ना दिने उनीहरूले बताएका छन् । उनीहरूले ‘वार कि पार अति भयो अत्याचार’, ‘अहिले नउठे कहिले ?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ऐनबमोजिम कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

केएमसीको नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डा. डाक्टर मनीष खड्कामाथि गएको आइतबार दिउँसो कुटपिट गरिएको थियो । कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

थप तस्बिर हेर्नोस्–

docter-aandolan10-1696234363.jpg

docter-aandolan11-1696234363.jpg

docter-aandolan13-1696234363.jpg

police1-1696234363.jpg

docter-aandolan6-1696234362.jpg

docter-aandolan7-1696234362.jpg

docter-aandolan8-1696234362.jpg

docter-aandolan9-1696234362.jpg

docter-aandolan3-1696234361.jpg

docter-aandolan4-1696234361.jpg

docter-aandolan5-1696234361.jpg

docter-aandolan2-1696234360.jpg

docter-aandolan1-1696234360.jpg

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro