site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ३९.४८ अंकले बढ्यो, हाइड्रोपावर समूहका लागानीकर्ताले सर्वाधिक कमाए
SkywellSkywell

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेको छ । यस दिन परिसूचक दुई प्रतिशतले बढेर २००७.०६ विन्दुमा रोकिएको हो ।

आज १३ वटै समूहको परिसूचक बढेको छ । बढेको बजारमा सर्वाधिक कमाउनेमा हाइड्रोपावर समूहका लगानीकर्ता रहेका छन् । यो परिसूचक ३.६२ प्रतिशतले वृद्धि भएको छ ।

KFC Island Ad
NIC Asia

त्यस्तै, फाइनान्स समूहको परिसूचक ३.२ प्रतिशतले वृद्धि भएको छ ।

बरूण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने शुभम् पावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था र अरुण कावेली हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Royal Enfield Island Ad

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आठ प्रतिशतले घटेको छ । एनआईसी एसिया बैंकको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको सात करोड ९३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

२७५ धितोपत्रको ५१ लाख ४४ हजार ७२४ हजार कित्ता एक अर्ब ४९ लाख रुपैयाँमा करोबार भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro