site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन भोलि बिहान ९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को शनिबार उद्घाटन हुने भएको छ ।

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको उद्घाटन भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरिने बताए । भर्चुअल माध्यमबाट अभियानको उद्घाटन हुनेछ ।

उद्घाटनपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चन्द्रागिरि नगरपालिका-२ मा पुग्नेछन् । दिउँसो १ बजे उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रुपान्तरण अभियान तीन चरणमा चलाइने छ ।

पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया, तेस्रोमा खुल्ला सभा र जनसभा हुने सापकोटाले जानकारी दिए ।
अभियानका क्रममा सबै जनतालाई भेटिने जानकारी दिए ।

“अन्तर हृदयदेखि नै जनतालाई सम्मान गर्नेछौँ,” उनले भने , “हाम्रो तागत भनेको जनता हो । जनतामा जानुपर्छ भनेर निर्णय गरेको हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro