site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महाकाली नदीको जलसतह सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

आज बिहान ८ः२० बजे महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (५.८० मि.) पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

कञ्चनपुरको नदीतटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“भदौ ८, बिहान ८ः२० बजे । महाकाली नदी डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (५.८० मि.) पार गरेकोले कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेहरूले दिउँसोसम्मै सतर्कता अपनाइराखौँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro