site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकाली नदीको जलसतह सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

आज बिहान ८ः२० बजे महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (५.८० मि.) पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कञ्चनपुरको नदीतटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“भदौ ८, बिहान ८ः२० बजे । महाकाली नदी डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (५.८० मि.) पार गरेकोले कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेहरूले दिउँसोसम्मै सतर्कता अपनाइराखौँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro