देश

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले उत्तर कोरियाको राज्यसत्ताद्वारा आफूलाई पक्राउ गरिएको बताएका छन् ।
बिहीबार सीआईबीले पक्राउ गर्नुअघि उनले आफूलाई उत्तर कोरियाको राज्यसत्ताले पक्राउ गरेको भन्दै दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ ।
शर्माले भिडियोमा भनेका छन्, “उत्तर कोरियाको राज्यसत्ताद्वार गिरफ्तार सुनिल शर्मा । आई एम ह्याप्पी, डन्ट वरी ।”
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १७:१५
प्रतिक्रिया दिनुहोस्