site stats
बाह्रखरी :: Baahrakhari
देश
कामु प्रधानन्यायाधीश श्रेष्ठले राखे संवैधानिक इजलास, पेसीमा चढे २२ रिट
विश्वम्भरप्रसाद श्रेष्ठ । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार संवैधानिक इजलास राखेका छन् ।

कामु प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा रहेको संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र त्यसपछिको वरीयतामा रहेका न्यायाधीशहरू क्रमशः डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत छन् । आजको संवैधानिक इजलासमा २२ रिट पेसीमा चढेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्