site stats
बाह्रखरी :: Baahrakhari
देश
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४८ प्रतिशत पास 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको डाक्टरको परीक्षामा ४८.३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

शुक्रबार भएको परीक्षामा सहभागी २०९ मध्ये १०१ जना चिकित्सक उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

परीक्षामा ३४ विधाका चिकित्सक सहभागी थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्