site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक स्थानमा निर्माण सामग्री राख्ने घरधनीलाई महानगरले तिरायो १० हजार जरिबाना 

काठमाडौं । सार्वजनिक स्थानमा निर्माण सामग्री राख्ने घरधनीलाई काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिबाना तिराएको छ । 

महानगरले वडा नं. २५ का अविषेक तुलाधारलाई जरिबाना तिराएको हो । 

तुलाधारले घर निर्माणका क्रममा सार्वजनिक स्थलमा निर्माण सामग्री राखी ढल बन्द हुने अवस्था आएको महानगरको दाबी छ । 

ghardhani1689840795.jpg

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्