site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नियोजित ढंगले निर्वाचन कार्यालय खारेज गरियो : सांसद गिरी
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएर जिल्ला निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको मातहतको एकाइ बनाउन लागिपरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले जनमत गुमेपछि सरकारले निर्वाचन आयोगतर्फ रणनीतिक रूपमा कदम चालेको टिप्पणी गरे ।

“नियोजित ढंगले निर्वाचन प्रभावित पार्ने अन्तर्यमा यो सरकारले ल्याएको छ । त्यसकारण यो नियोजित ढंगले भएको हो भन्ने बुझिएको हो,” उनले भने ।

यो विषय नसच्याएसम्म बैठक अघि बढ्न नदिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro