राजनीति
काठमाडौं । सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ९५ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले अरू विभिन्न निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरू :–
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्