site stats
राजनीति
स्थानीय निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो ।

S.A.U
Agani Group

जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकरालाई फिर्ता गरेको जानकारी दिएको छ ।

आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।
 

Global bank

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय