site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन
Tiktok banner adTiktok banner ad

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । 

बैठकमा सहभागी एक मन्त्रीकाअनुसार प्रधानमन्त्री देउवा नेतृत्वको टोली भारतको गुजरातमा सुरु हुने १०औँ भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन जान लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro