site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड-नेपाल समर्थित विद्यार्थीको मसाल जुलुस, समातिए तीन कार्यकर्ता (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समर्थित विद्यार्थी तथा कार्यकर्ताहरुले आज साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै माइतीघरबाट बानेश्वरसम्म विद्यार्थी, नेता-कार्यकर्ता सम्मिलित प्रदर्शनकारीले संसद् विघटनको विरोधमा विभिन्न नाराबाजी गरेका थिए । 

यसैबीच मसाल जुलुस निकाल्ने क्रममा प्रचण्ड-माधव पक्षका तीन कार्यकर्तालाई प्रहरीले बबरमहलबाट नियन्‍त्रणमा लिएको छ । हेरौं माइतीघर, बबरमहल, बिजुलीबजार तथा बानेश्वरमा निकालिएको मसाल जुलुसका थप तस्बिर :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्