site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
टिचिङमा टेली हेल्थ सेन्टर

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोरोना टेली हेल्थ सेन्टर सञ्चालन ल्याएको छ ।

अस्पतालले हटलाईन सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान १० देखि ३ बजेसम्मलाई यस्तो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लकडाउनको समयमा फोन, विभिन्न समस्या आए स्काइप तथा एप्समार्फत बिरामीलाई परामर्श सेवा दिन यस्तो व्यवस्था गरेको अस्पतालका निर्देशक डा. प्रेममृष्ण खड्गाले बाह्रखरीलाई जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:२४
प्रतिक्रिया दिनुहोस्