site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हेमन्त शर्माको ‘स्वतन्त्र’ सार्वजनिक

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘स्वतन्त्र’ बोलको गीतमा शब्द, संगीत पनि गायक स्वयम्को छ ।

गीतले हरेक नागरिक स्वतन्त्र छन् र स्वतन्त्र हुनुपर्छ भन्ने सन्देश दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बीबी अनुरागीले एरेञ्ज गरेका छन् भने सञ्जिव बराइलीले गीतार बजाएका छन् । 

युमी बलामी, सुभम भुजेल भिडियोमा फिचर्ड छन् । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विकास धमलाले गरेका छन् ।

भिडियो निर्देशन गायक स्वयम्ले गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्