site stats
बाह्रखरी :: Baahrakhari
रिकार्डो हाउसम्यान
दोषी अर्थशास्त्र होइन सार्वजनिक नीति हो 
दोषी अर्थशास्त्र होइन सार्वजनिक नीति हो <p>अर्थशास्त्र तथा राज्यका नीतिहरूको निकट सम्बन्ध हुन्छ तर यी विषय एउटै होइनन् र एउटै झैं ठान्नु पनि हुँदैन । राज्यका नीतिका लागि अर्थशास्त्र भनेको इन्जिनियरिङ विषयका लागि भौतिकशास्त्र वा चिकित्सा विज्ञानका लागि जीवशास्त्र जत्तिकैमात्र हो । जस्तो रकेट बनाउन र त्यसलाई पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त गर्न भौतिकशास्त्र अर्थात् फिजिक्सको ज्ञान नभई हुँदैन तर सर आइज्याक न्युटनलाई अमेरिकी अन्तरिक्ष यान च्यालेन्जर दुर्घटनाका लागि जिम्मेवार मान्न त सकिन्न । त्यस्तै बायोकेमेस्ट्री (जीवरसायन विज्ञान) लाई माइकल ज्याक्सनको मृत्युका लागि दोष पनि दिन मिल्दैन ।&nbsp;</p>