राजनीति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । बुधबार बिहान ८:४५ बजेका लागि बोलाइएको बैठकले 'विशेष कारण' देखाएर स्थगित गरिएको हो ।
आजको बैठकमा वैदेशिक भ्रमणलगायत समसामयिक विषयमा परराष्ट्रमन्त्री आरजु राणा र सचिवसँग छलफल गर्ने कार्यसूची थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ ०९:५५
प्रतिक्रिया दिनुहोस्