site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राति टेलिकमको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल टेलिकमले शुक्रबार रातिबाट शनिबार बिहानसम्म टेलिफोन र इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ । 

टेलिकमले एक सूचना जारी गर्दै वैशाख ५ गते शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म दूरसञ्चार कार्यालय सुन्धाराअन्तर्गतका स्थानमा सेवा अवरुद्ध हुनसक्ने जनाएको हो । 

जसबाट असन, ठहिटी, भेडासिंङ, इन्द्रचोक, महाबौद्ध, किलागललगायत स्थान प्रभावित हुन सक्नेछन् । 

टेलिकले ‘फाइबर टु द होम’ एफटीटीएच मर्मत गर्ने र उक्त अवधिमा सेवामा समस्या हुन सक्ने जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro