site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

नयाँ वर्षको दिन सोमबारर बिहान ५ बजे भरतपुर महानगरपालिका–४ मा पर्ने सापकोटा चोकमा बा.प्र.०६–००१च ०३४९ नं को कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

कारको ठक्करबाट पर्साको सकुहवा प्रसौनी–२ बस्ने २५ वर्षीय लालबाबु पासवान घाइते भएका थिए । उनलाई उपचारका निम्ति भरतपुर सरकारी अस्पताल पठाएकोमा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । 

कार र कारचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro