site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वउपराष्ट्रपति पुनलाई माओवादीले दियो उपाध्यक्षको जिम्मेवारी
फाइल तस्बिर ।

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षको जिम्मेवारी दिएको छ । यसअघि बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गरेको पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए ।

उपराष्ट्रपति बनिसकेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुने गरेका थिए । जसअनुसार पार्टीले उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro