site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर नगरपालिकाको मतगणना सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ । आइतबार राति १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि, सर्वदलीय बैठकमा मतगणनाको समयबारे सहमति भएको थियो । 

उपनिर्वाचनअन्तर्गत कीर्तिपुरमा नगरप्रमुख र वडा नम्बर–१ र ४ को वडाध्यक्ष पदका निम्ति मतदान भएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro