site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल आठ प्रतिशत लाभांश घोषणा गरेको छ ।

गएको शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro