site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उनले बाढीले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन् ।

“बाढीले थुप्रै कृषि उपजहरूमा क्षति पुर्‍याएको  सुनिएको छ । यसलाई सम्बोधन गर्न आवश्यक छ,” उनले भने ।

क्षतिको यकिन तथ्यांक संकलन गरी आगामी रणनीति बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro