site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय सुनुवाइ समितिको बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । संसदीय सुनुवाइ समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजका लागि तय गरिएको बैठक स्थगित गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

"आजको बैठक स्थगित गरिएको छ । अर्को बैठक सम्भवतः असोज २ बजे बस्नेछ," उनले भनिन् । 

बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro