site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनावश्यक रिफर गर्ने स्वास्थ्य संस्थाको बिमाको शोधभर्ना नगरिने

काठमाडौं । स्वास्थ्य बिमा कोर्डले अनावश्यक रिफर गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको शोधभर्ना नगर्ने भएको छ । स्वास्थ्य बिमा ऐन २०७४ र यसअन्तर्गतका कानुनविपरीत कतिपय बिरामीलाई निजी तथा अर्को रिफर गरेको पाइएकाले बोर्डले यस्तो चेतावनी दिएको हो ।

रिफर गर्नु परेमा अनिवार्य कारण खुलाउन बोर्डले निर्देशन दिएको छ । यसअघि पनि आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध सेवाका निम्ति अन्यत्र रिफर नगर्न बोर्डले पटक पटक निर्देशन दिँदै आएको थियो ।

hib-1725605644.jpg
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro