site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाडा अटो शो सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन (तस्बिरसहित)

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपालको नाडा अटो शो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेपछि अटो शो सुरु भएको हो ।

आजदेखि १६ गतेसम्म शो चल्नेछ । शोमा करिब दुई दर्जन बढी ईभी र अन्य ब्रान्ड प्रदर्शनीमा राखिएका छन् ।

नाडा अटो शो उद्घाटन हुँदै, २३ ब्रान्डका आउँदैछन् नयाँ गाडी

अर्थमन्त्री पौडेलले शोमा विभिन्न ब्रान्डका ईभीको उद्घाटन गरे । नाडाका अध्यक्ष करन चौधरीले यसपटकको नाडा अटो शो विशेष रहने बताएका छन् । 

11-1724737311.jpg

12-1724737311.jpg

13-1724737311.jpg

14-1724737311.jpg

10-1724737310.JPG

9-1724737310.jpg

7-1724737103.jpg

2-1724737102.jpg

1-1724737102.jpg

3-1724737102.jpg

4-1724737102.jpg

5-1724737102.jpg

6-1724737102.jpg

3-1724736592.JPG

4-1724736592.JPG

1-1724736591.JPG

2-1724736591.JPG

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro