site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि समिति सभापतिको निर्वाचन साउन १५ गते
फाइल तस्बिर ।

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन साउन १५ गतेका लागि तय गरिएको छ ।

आइतबार उपसभामुख इन्दिरा राना मगरले समितिको निर्वाचनको सूचना आजै प्रकाशित गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिइन् ।

नेपाली कांग्रेसकी सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेपछि कृषि समितिमा सभापतिको पद रिक्त छ ।

त्यस्तै, प्रतिनिधिसभाका केही सांसदको समिति हेरफेर भएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अर्थ समितिमा रहने भएका छन् ।  भानुभक्त जोशी कृषि, सहकारी तथा प्राकृतिक समिति, दीपक कार्की कृषि, सहकारी तथा प्राकृतिक समिति र धनबहादुर बुढा महिला तथा सामाजिक मामिला समितिमा पुगेका छन् ।

Sabhapati-1722165013.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro