site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोमन सर्प
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँका हिरण्ड्य शर्माको घरभित्र पसेको गोमन सर्प । वर्षायाम सुरु भएसँगै घोराही आसपासमा अत्यधिक मात्रामा गोमन सर्प देखिन थालेका छन् । सर्पलाई जीवितै उद्धार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
Tiktok banner adTiktok banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro