राजनीति
काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो ।
सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुका अनुसार हिजाेकाे छलफलमा दुवै पक्षले आ–आफ्ना कुरा राखेको बताएका थिए ।
कोसी सरकारसँग पहिचानवादीको वार्ता सकारात्मक
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० ०९:००
प्रतिक्रिया दिनुहोस्